फेन्सी पसलबाट ५ लाख भन्दा बढीको धनमाल चोरी

रिपोर्ट नेपाल | 2018 Nov 01 | 05:13 pm 2482

काठमाडौं, कात्तिक १५ : चाेरडाँकाकाे समूहले काठमाडौं महानगरपालिका ५ हाडीगाउँ डेरा गरी बस्ने काठमाडौं बालुवाटार टुडालदेवी घर भएका समुन्द्र नेपालले सञ्चालन गरेको फेन्सी पसलबाटआज बिहीबार बिहान जुत्ता, कपडा लगाएत विभिन्न समानहरु गरी करिब ५ लाख ४९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएकाे बुझिएकाे छ ।

धनमाल चोरेर फरार चोरहरुको तीब्र खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.