फिक्कलनमा जिप दुर्घटना: चार जनाको मृत्यु, छ घाइते

रिपोर्ट नेपाल | 2019 Feb 07 | 11:58 am 2006

काठमाडौं, माघ २४ : मध्यपहाडी लोकमार्गक अर्न्तगत सिन्धुलीकाे फिक्कलमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

बा १५ च ९४२२ नम्बरको जिप दुर्घटनामा छ जना घाइते भएका छन्।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.