फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2023 Apr 21 | 08:18 am 1081

काठमाडाैं, बैशाख ८ः वादी नेपाल सरकार प्रतिवादी रश्मी सिग्देल भएको (बैकिङ कसुर मुद्दा (०७९-CB- १९४०) मा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।११।२३ गतेको फैसला अनुसार फरार रहेकी रश्मी सिग्देललाई प्रहरीले पक्राउ गरेकाे छ ।

उनले तिर्न बाँकी रहेको जरिवाना रु.२६ लाख ९८ हजार ५ सय रूपैयाँ नतिरी फरार रहेको हुँदा  सिग्देललाई खटिगएको प्रहरी टोलीले मिति २०८०।०१।०६ गते जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ बाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि  सम्मानित भक्तपुर जिल्ला अदालतमा पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.