प्रहरीमा ३३६ असईको बढुवा, काे-काे भए बढुवा ? (सूचीसहित)

| 2018 Dec 07 | 04:02 pm 2088

काठमाडौं, मंसिर २१ : नेपाल प्रहरीमा एकै पटक ठूलो संख्यामा सहायक निरीक्षक (असई) को बढुवा भएको छ । नेपाल प्रहरीका ३३६ असई प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएका हुन् ।

बढुवा समितिको सिफारिसमा उनीहरू सईमा बढुवा गरिएको हो । बढुवा भएकाहरूलाई सरुवा समेत गरिएको छ । सरुवा अनुसार प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालका रामबहादुर गुरुङलाई प्रहरी प्रधान कार्यालय भण्डार लत्ता कपडा उपशाखा नक्सालमा लगिएको छ ।

बढुवा भएर सई हुनेहरुको नामावली

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.