प्रधान सेनापतिद्वारा 5th Annual Invitation Corporate Golf Tournament को उद्घाटन

| 2022 Feb 25 | 06:49 pm 3173

काठमाडाैं, फागुन १३ः नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले शुक्रबाु धरानस्थित गल्फ कोर्समा आयोजना हुने 5th Annual Invitation Corporate Golf Tournament को समुद्‍घाटन गरेका छन् ।

समुद्‌घाटन कार्यक्रम पश्चात प्रधान सेनापति महारथी शर्माले धरानस्थित श्री सैनिक आवासीय महाविद्यालयको समेत निरीक्षण भ्रमण गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.