प्रधानसेनापति र मित्रराष्ट्र बंगलादेशका मन्त्री बीच शिष्टाचार भेटवार्ता

रिपोर्ट नेपाल | 2019 Sep 06 | 09:21 pm 2106

काठमाडाैं, भदाै २०: प्रधानसेनापति  पूर्णचन्द्र थापाले शुक्रबार मित्रराष्ट्र बंगलादेशका H.E. DR. Md. Enamur Rahman, MP, Honourable State Minister, लगायतको ११ जनाको उच्च अधिकारीहरुको टोलीले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र मित्रराष्ट्र बंगलादेशका Honourable State Minister बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

मन्त्रीलगायत उच्च पदस्थ पदाधिकारीहरुको यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाई लिने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.