प्रधानसेनापति थापाद्वारा सुरक्षा बेशको निरीक्षण

रिपोर्ट नेपाल | 2018 Nov 26 | 06:30 pm 1657

काठमाडौँ, मङ्सिर १० : प्रधानसेनापति पूर्णचन्द्र थापाले सिन्धुलीस्थित श्री ९ वाहिनी अड्डा तथा रामेछापस्थित नन्दाबक्स गण र रणभीम गणअन्तर्गत रहेका विभिन्न सुरक्षा बेशको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा उनले ती वाहिनी, गण तथा सुरक्षा बेशको बस्तुस्थिति, तालिम तथा बन्दोबस्तीलगायत अन्य विविधि पक्षमाथि जानकारी लिई सकल दर्जालाई सम्बोधन गरेका नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले आज यहाँ जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.