प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

| 2020 Oct 01 | 05:11 pm 1964

काठमाडौं, असोज १५ः नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी शरदलाल श्रेष्ठलाई श्री ईन्जिनियरिङ विभाग, विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.