प्रधानमन्त्री देउवाले गरे मतदान

रिपोर्ट नेपाल | 2022 Nov 20 | 10:34 am 897

काठमाडौं, मङ्सिर ४ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा –१ रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गरेका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.