काठमाडाैं, असार ३: प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ पाँच बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका छन् । सम्मेलनमा गुठी विधेयक र युराेप भ्रमणलगायतका विषयमा जानकारी गराउँने स्राेतले जनाएकाे छ । समाचार अपडेट