बुटवाल, असार १५ : ‘ मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५ धान दिवस । आज देशै भरी असार १५ मनाइन्दैँ छ । यसै दिनको अवसरमा प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेलको फेसबुक धान रोपेका छन् ।
त्यसैक्रममा उनले सहभागिहरुसँग बाजा-गाजासहित नाच्दै–गाउँदै धान रोपेका छन् । दबदबे हिलोमा शुक्रबार विहानै सहयोगिका साथ खेतमा धान रोपेका हुन ।
।