प्रदेश नम्बर ४ को नाम ‘गण्डकी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

| 2018 Jul 06 | 04:53 pm 4483

पोखरा, असार २२ :  प्रदेश नंम्बर ४ को नाम शुक्रबारदेखि गण्डकी भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा रहेका ५६ सांसद्‌मध्ये ५४ जनाले पक्षमा र २ सांसद्ले विपक्षमा मत हालेका थिए। विपक्षमा मत हाल्न सांसद नयाँ शक्ति पार्टीका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.