प्रदेश नं. ५ मा बुधबार सार्वजनीक विदा

| 2018 Aug 21 | 09:36 pm 6343

काठमाडौं, भदौ ५: आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश नम्बर ५ मा भदौ ६ गते सार्वजनीक विदा दिने निर्णय गरिएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार २०७५ साल भदौ ६ गते बुधबार इदउल अजाहा(बकरिद) पर्व परेकोले प्रदेश नम्बर ५ प्रदेश सरकारले उक्त दिन सार्वजनीक दिने निर्णय गरेको एक वक्तव्य मार्फत जानकारी गरिएको छ ।

उप सचिव मधु पौडेल (ज्ञवाली) को हस्ताक्षर सहित वक्तव्य प्रकाशन गरीएको मुख्य मन्त्री प्रेस सल्लाहकार शेर बहादुर केसीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.