प्रतिनिधिसभा सदस्यमा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 21 | 10:39 pm 1413

मनाङ, मंसिर ५ः प्रतिनिधि सभा सदस्यमा मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले हराउँदै गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

गुरुङले २ हजार ५ सय ७५ मत ल्याउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.