प्रचण्डले दिए मुस्लिम समुदायलाई शुभकामना

| 2019 Jun 05 | 07:37 am 1726

काठमाडौं, जेठ २२: सत्तारूढ दल नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले )मुस्लिम समुदायकाे महान चाड ईद उल- फित्रकाे अवसरमा शुभकामना दिएका छन् ।

आफ्नाे शुभकामना मन्तव्यमा अध्यक्ष प्रचण्डले सबै जाती, क्षेत्र लिङ्ग र समुदायको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव हुने जनाएका छन। वक्तव्यमा नेपाली जनसमुदायमा आपसि भातृत्व मित्रता, सामाजिक सद्भभाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान याे चाडले प्रेरणा मिल्ने समेत उल्लेख गरिएको छ।

Image may contain: text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.