प्रचण्डले गरे मतदान

| 2022 Nov 20 | 07:20 am 1353

काठमाडौँ, मङ्सिर ४ः पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन् । उनले चितवन निर्वाचन क्षेत्र नंं. ३ को शिवनगरस्थित मतदान केन्द्रबाट ७ बजेनै मतदान गरेका छन् ।

देसभर भर्खरै ७ बजेदेखि मतदान सुरु भएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.