बुटवल, जेठ ४: शनिबार सैनामैना नगरपालिकाको इगुरिया खोलामा पौडी खेल्न गएका दुईजनाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सैनामैना–६ शान्तिटोलका १६ वर्षीय आशिष न्यौपाने र सैनामैना नगरपालिका ८ का डोलबहादुर खप्तरी मगरको डुबेर मृत्यु भएको हो।
धरै गर्मी भएपछि गर्मी छल्न भन्दै पौडी खेल्न गएको ती दुईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।