पोखरा भित्रिने विजयपुर खोलाको पुल मर्मत

रिपोर्ट नेपाल | 2020 Jul 20 | 05:03 pm 2642

कास्की, साउन ५ः लामो समयदेखि पृथ्वी राजमार्ग अन्तर्गत पोखरा भित्रिने मुख्य नाकामा रहेको विजयपुर खोलाको जीर्ण पुल मर्मत गरिएको छ ।

पुल जीर्ण हुँदा तत्काल बेलिब्रिज निर्माण गरेर आवागमन सहज बनाइएको थियो ।

जलप नेपाल प्रालिले एक करोड ३९ लाखमा मर्मत कार्यको जिम्मा लिएको उक्त पुलको हाल ५० प्रतिशत मर्मतको काम सम्पन्न भएको कम्पनीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.