पेस्तोलसहित सलमान खान पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 13 | 07:22 pm 1640

बर्दिया, पुस २९ : पछिल्लो समय नेपाली भूमिमा भारतीय अपराधीहरूको चलखेल बढेको छ । लागू औषधदेखि तस्करीका घटना भारतीय नागरिकको संलग्न हुने गरेका छन् ।

आज (आइतबार) बर्दियामा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सलमान खान रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.