पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक

| 2021 Aug 07 | 08:13 pm 2877

काठमाडौं, साउन २३: नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ। उनका ९५ वर्षीया आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौंमा निधन भएको हो।

उनकाे अन्त्येष्टि भोली विहान ८ वजे पशुपति आर्यघाट गरिने बुझिएकाे छ । आदरणीय आमाप्रति हार्दिक श्रदाञ्जली । सम्पुर्ण शोकाकुल परिवार जनमा गहिराे समवेदना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.