पुर्वराजा ज्ञानेन्द्र फिदिमरमा, स्थानीयद्वारा भब्य स्वागत

रिपोर्ट नेपाल | 2019 Apr 02 | 04:06 pm 1802

पाँचथर, चैत १९ :  : पुर्वराजा ज्ञानेन्द्र शाहले फिदिम  पुगेका छन् । पूर्वराजा शाहफिदिमस्थित मनस्वी होटलवाट पैदल यात्रा गरेर आज फिदिमकाे सुमालुङ मन्दिर पुगेका हुन ।

उनले सुमालुङ मन्दिरमा पूजाअर्चना गरेका छन् । सो क्रममा पूर्वराजा शाहलाई सुबेच्छुकहरुले भब्य स्वागत गरेका थिए । फिदिमवाट पूर्व राजा आजै इलाम फर्कने कार्यक्रम छ ।

पूर्वराजा शाहले बिहिवार इलाम नविनचोकदेखि माईस्थान मन्दिरसम्मको पदयात्रा गरी मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.