पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

| 2018 Aug 15 | 04:03 pm 1556

काठमाडौं, साउन ३० : राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा सुशील ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।

अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको सीआईओ बनाएको थियो । उनलाई अघिल्लो पटक ओली सरकारले नै प्राधिकरणको सीआईओ बनाएको थियो ।

तत्कालीन एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई सीईओबाट हटाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.