पाैडी खेल्न गएका दुई बालक तिला नदीमा बेपत्ता

रिपोर्ट नेपाल | 2022 Mar 18 | 02:37 pm 2217

कालीकोट, चैत ४ः महाबै गाउँपालिका ५ को संग्रौलामा रहेकाे तिला नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक बेपत्ता भएका छन् ।

नदीमा बेपत्ता हुनेमा त्यही ठाउँका १७ वर्षीय अपिल भट्टराई र दीपेन्द्र भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी भूपेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बेपत्ता भएका दुवै जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी घटनास्थलमा गएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.