पाेखरामा शंकास्पद वस्तु फेला

रिपोर्ट नेपाल | 2019 Jun 24 | 07:14 pm 1913

कास्की, असार ९:  पोखराको सिद्धार्थ चोककाे सब्जि मन्डिमा शंकास्पद बस्तु फेला परेको छ । पोखरा महानगरपालिका ४ स्थित सिद्धार्थ चोकको फेवा एग्रिकल्चर प्रालि तरकारी मण्डिमा पाईपमा टाईम सेट गरेको जस्तो देखिने शंकास्पद वस्तु भेटियको हो । शंकास्पद बस्तु साँझ ५ बजेर १० मिनेटमा फेला परेको प्रहरीले बताएको छ ।

उक्त शंकास्पद बस्तुलाई वडा प्रहरी वैदामका डिएसपी कोमल शाहाका टोलिले घरो लगाइएको छ। उक्त शंकास्पद वस्तुलाई डस्पाेज गर्नका लागिनेपाली सेनाका डिस्पाेज टाेली बाेलाइएकाे  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.