पाल्पाको जोर्तेमा स्कोर्पियो दुर्घटना ६ जना घाइते

| 2023 Sep 02 | 01:32 pm 4313

पाल्पा, भदाै १६ । बुटवलबाट गुल्मीको दिगामका लागि छुटेको स्कोर्पियो पाल्पाको जोर्तेमा दुर्घटना भएको छ ।

बा १६ च ४३७३ नं को स्कोर्पियो जोर्तेमा दुर्घटना भएको हो । स्कोर्पियोमा सवार ६ जना घाइतेको उपचारका लागि प्रवास मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ ।

विस्तृत विवरण आउन बाँकी‍……….

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.