पहिरोले घर भत्‍किदा एकै परिवारका पाँच जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Aug 29 | 07:31 am 3132

सल्‍यान, भदौ १३: सल्‍यानको बागचौर-४ सितो गुराँसमा गएको पहिरोले घर भत्किदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा रामसिंह कामी, उनकी श्रीमती राकला कामी, छोरी गंगा , प्रमिला र छोरा रुपलाल विक रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.