पहिरोले घर पुरिँदा एक बेपत्ता

रिपोर्ट नेपाल | 2022 Jun 10 | 11:02 am 1065

धादिङ, जेठ २७ः त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ मा पहिरोले घर पुरिदा एक जना वेपत्ता भएका छन् ।

विहीबार राती १२ बजे गएको पहिरोले घर पुरिदा सिताराम खाँड वेपत्ता भएको र उद्दारकार्य जारी रहेको स्थानीय नवराज तिमल्सिनाले जानकारी दिएका छन् । उद्दारमा स्थानीय, नेपाल प्रहरी लागि रहेको बताइएको छ । गाेरखापत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.