नेपाल प्रहरीमा जागिर खुल्यो (सूचनासहित)

| 2023 Nov 03 | 12:14 pm 1877

 काठमाडौ,  कात्तिक १७ ।  नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको जनाएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।

यस्तो छ सूचना :

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.