नेपाल प्रहरीका ५२ जना एसपीको सरुवा (सूचीसहित)

रिपोर्ट नेपाल | 2021 Jun 22 | 09:15 pm 3005

काठमाडाैं, असार ८ः मंगलबार  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५२ प्रहरी उपरीक्षकको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

सूचीहरू

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.