नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

| 2021 Apr 10 | 08:46 am 3141

काठमाडौं, चैत २८ः शुक्रवार साँझ प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेकाे छ ।

१ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । शुक्रबार सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए ।

सरूवा सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.