काठमाडौं, भदाै १४: २०७६ भदाै १३ गतेकाे निर्णय अनुसार नेपाल सरकार, गृहमन्त्रालयले नेपाल प्रहरीका ३५ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।
गृह मन्त्रालयमा बसेको मन्त्री स्तरिय बैठकले जनपद तर्फका उक्त संख्यामा एसएसपीहरुको सरुवा गरेको हो ।
काे कहाँ सरूवा भए निम्नलिखित छनः



