नेपाल प्रहरीका १ सय ९५ असई सईमा बढुवाको लागि सिफारिस

रिपोर्ट नेपाल | 2020 Jul 21 | 04:32 pm 1850

काठमाडौं, साउन ६ः प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १ सय ९५ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायब निरीक्षकमा बढुवा सिफारिस गरेका छन् ।

सोमबार साँझ बसेको बढुवा समितिको बैठकले जनपद समुहतर्फ प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायब निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.