काठमाडौं, साउन ७ः कोभिड-१९ संक्रमणको दोश्रो लहरको कारण नेपाली सेनामा स्थगित भएको भर्ना प्रक्रिया पुन: संचालन भएको छ ।
बिहिबार एक सूचना जारी गर्दै नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले हाल स्थिति केही सहज भएको कारण देहायमा उल्लेख भए बमोजिमको योजना अनुसार पुन: संचालन गरिने जानकारी गराएको हो ।
सूचनाः
