नेपाली महिला संघ डेनमार्कको सचिवमा निलम भिड्दै

रिपोर्ट नेपाल | 2023 Jun 08 | 03:50 pm 3693

काठमाडौं, जेठ २५ । गैर आवासीय नेपाली महिला संघ राष्ट्रिय परिषद् डेनमार्कको अधिवेशन हुने भएको छ ।

अधिवेशनमा सचिव पदकी प्रतिस्पर्धी निलम रानाभाट खड्काको पक्षमा मत माग्दै शान्ता पाण्डेले हक्की स्वभावकी रानाभाटलाई विजय बनाउन विशेष आग्रह गरेकी छिन । सचिव पदकी उम्मेदवार सहयोगि र सामाजिक विकासका लागि अग्रसर हुने महिला भएको जनाइएको छ ।

साथै टिकटकमा डेनमार्क लगायत नेपालमा चर्चा कमाएकी निलमको जित हुने कुरामा आफू आशावादी रहेको पाण्डेले जनाएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.