नेपाली प्रहरीका १५ जना एसएसपीको सरूवा (सूचीसहित)

| 2021 Jun 22 | 11:00 am 2801

काठमाडौं, असार ८ः प्रहरी प्रधान कार्यालयले नेपाली प्रहरीका १५ जना प्रहरी बरिष्ठ उपरीक्षकहरूको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका अनुसार सोमबार १५ जना एसएसपीहरूको सरुवा भएको हो ।

नेपाल सरकार गृह मन्त्रालयको असार ७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार १५ जना एसएसपीहरूको सरुवा गरिएको बाताइएकाे छ ।

सूचीहरू

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.