नेपाली कांग्रेस गुल्मीको सहसचिवमा पाण्डेय

रिपोर्ट नेपाल | 2021 Nov 30 | 07:01 pm 4101

गुल्मी, मंसिर १४ः नेपाली कांग्रेसका युवा नेता धर्मराज पाण्डेय नेपाली कांग्रेस गुल्मीको सहसचिबमा निर्वाचित भएका छन् । पाण्डेय १४औँ महाधिवेशनबाट निर्वाचित भएका हुन् । पाण्डेय कलिलो ३० बर्षको उमेरमै अत्यधिक मत ल्याएर नेपाली कांग्रेस गुल्मीको सहसचिबमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएपछि पाण्डेयले आफूलाई मतदान गर्ने सबै क्षेत्रीय प्रतिनिधि र जिताउन सहयोगी भूमिका खेल्ने सबै नेता कार्यकर्तालाई धन्यावाद दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.