नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल पाथीभारा दर्शन गर्न जाँदै

रिपोर्ट नेपाल | 2019 Dec 14 | 09:12 am 2073

काठमाडौं, मंसिर २८: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मंसिर २९ गते आइतबार पाथीभारा देविको दर्शन गर्न त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार आज पौडेल स–परिवार (छोरा बुहारी)का साथ ४ः ३० बजे विराटनगर पुगी कोइराला निवासमा बस्ने बताइएकोे छ ।

आइतबार विहान विराटनगरबाट ताप्लेजुङ हुँदै पाथीभारा देवी दर्शन गरी विराटनगर फर्कने योजना रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.