नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Dec 19 | 04:36 pm 1574

काठमाडौं, पुस ४ः नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४२ हजार ५६७ संक्रमित निको भइसकेका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.