नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Nov 11 | 04:43 pm 1751

काठमाडौं, कात्तिक २६: बुधबार नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले उक्त विवरणकाे जानकारी दिएकाे हाे।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ९५ हजार ३६ पुगेको छ ।

योसंगै काठमाडौंमा ७५ हजार ३ सय २० जना, ललितपुरमा १० हजार ७ सय ५१ , भक्तपुरमा ६ हजार ७ सय ६५ जना संक्रमित पुगेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.