नेपालमा थप २ हजार ४ सय ९३ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Oct 18 | 04:45 pm 1572

काठमाडाैं, कात्तिक २ः  आइतबार नेपालमा थप २ हजार ४ सय ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे  २४ घण्टामा देशर रहेका बिभिन्न भागका प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.