नेपालमा थप २ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि

| 2020 Oct 29 | 04:34 pm 1623

काठमाडाैं, कात्तिक १३ः बिहीबार नेपालमा थप २ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभका बिभिन्न भागमा रहेकाे प्रयाेशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थपिएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ सय पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.