नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Jul 05 | 04:50 pm 2103

काठमाडौं, असार २१ः आइतबार नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना संक्रमित पुष्टि भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.