नेपालमा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 Jun 14 | 05:20 pm 1871

काठमाडाैं, जेठ ३२ः आइतबार नेपालमा थप २ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न ठाउँमा २ सय ७३ जना संक्रमण पुष्टि भएका हुन् ।

आज संक्रमितमध्ये २ सय ४७ पुरुष र ३६ महिला रहेका छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.