काठमाडाैं, कात्तिक १२ः बुधबार नेपालमा थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३ सय ५४ सय पुगेको छ ।