नेपालमा थप १ हजार ५ सय ५९ जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल | 2020 Sep 30 | 04:37 pm 1980

काठमाडौं, असाेज १४: बुधबार नेपालमा १ हजार ५ सय ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ । १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.