नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Sep 28 | 04:30 pm 2297

काठमाडाैं, असाेज १२ः साेमबार नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न स्थानमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षाबाट नयाँ संक्रमित थप भएका हुन् ।  याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.