नेता भण्डारीको उपचारका लागि बन्द भएको भेटघाट खुल्यो

| 2023 Aug 28 | 01:12 pm 2961

काठमाडाैं, भदाै ११ । नेपाली का‌ंग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीसँग फोन सम्पर्क र भेटघाट गर्न दुइहप्ता देखि रोकिएकोमा अब सम्पर्क गर्न सकिने भएको छ ।

आफ्नै निवासको रवाना पकाउने ग्याँस लिक भएर आगलागीबाट गम्भिर घाइते भण्डारीको करिव दुई महिनाको मुम्वइमा उपचार पछि नेपाल फर्किएका थिए । केहि दिन अघि हातको अप्रेशन गर्नका लागि विदेशी चिकित्सक आएका कारण बन्द गरिएको भेटघाट आइतबार दोस्रो पटक ड्रेसिङ गरेपछि खुला रहेको स्वकीय सचिव बोधराज कंडेलले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.