नेता नेपाल अचानक अस्पताल भर्ना

| 2019 Apr 09 | 01:20 pm 2251

काठमाडौं, चैत्र २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल एकाएक अस्पताल भर्ना भएका छन् ।

उनलाई अचानक खोकी र ज्वरोले संक्रमण गरेपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । उपचार सकिएपछि नेता नेपाललाई आजै डिस्चार्ज गरिने तयारी भएको अस्पताल स्रोतले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.