नृत्य प्रतियोगिताका विजेता शिक्षक समूह

रिपोर्ट नेपाल | 2023 Mar 05 | 08:08 am 1297

म्याग्दी, फागुन २१ः शिक्षा विकास तथा समन्वय एकाई म्याग्दीले आयोजना गरेको अन्तर विद्यालयस्तरीय शिक्षकहरुको नृत्य प्रतियोगितामा विजयी हुन सफल बेनी सामुदायिक माविका शिक्षक कलाकार ।

विजेता विद्यालयलाई नगद पाँच हजारको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । कला, सँस्कृति र गीत–संगीत संरक्षणको उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले प्रतिभा प्रष्फुटनमा समेत सहयोग पुग्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.