दाङ, भदौ १५ः विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोिभड १९) संक्रमण फैलिन नदिन तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय दाङलेजारी गरेको निषेधाज्ञाको अवज्ञा गर्ने सवारी साधन र केही व्यक्तिहरुलाई होल्डमा राखिएको छ ।
केही समय होल्डमा राखिए पश्चात् उनीहरुलाई सम्झाई बुझाई छाडिएको दाङ प्रहरीले जनाएकाे छ ।
साथै लागुभएको एक हप्ते डाउनलाई पूर्ण रुपमा पालना गरिदिन समेत प्रहरीले सबैलाई अग्रह गरिएको छ ।